Tuesday, April 20, 2010

यीनले संविधान त के वनाउन !

संविधान सभाको म्याद थप्न सबै दल आन्तरीक छलफलमा जुटेका छन् यसै क्रममा नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सानेपा स्थित पार्टी कार्यालयमा वसीरहेको छ । उसले संविधानसभाको म्याद थप्ने कि नथप्ने र थपे कहिलेसम्म थप्ने भन्ने विषयमा छलफल भइरहेको वताइएको छ । यसै विषयमा छलफल गर्न नेकपा माओवादी स्थाई समितिको बैठक पनि बसिरहेको छ । यही विषयमा भएको नेकपा एमालेको स्थायी कमिटिको वैठकले संविधानसभाको म्याद नथपेमा टाउकोले टेकेर हिडे पनि जेठ १४ मा संविधान निर्माण गर्न नसकिने निर्णय गरिसकेको छ । उसले संविधानसभाको म्याद थप्नुपर्ने र आफ्नै पार्टीको नेतृत्वमा संविधान वनाउनुपर्ने वताएको छ ।

No comments:

Post a Comment